About HimeshK58
Twitter page
HimeshK58
HimeshK58's JumboTweets
by
HimeshK58
on 19/1/16
view
rss
like
अल्झिरहेछु एउटा वास्तविकता मा
त्यही वास्तविकताको आडले छु म यो जुनीमा
सकारात्मक कि नकरात्मक लिउं यो यथार्थलाई
त्यस्को कुनै जवाब नै छैन
अलमल्ल र असमन्जसमा परे म।
#हिमेश